हिपमत डटकम
बिराटनगर,५ माघ :नेपाली लोकआधुनिक गीत संगीतमा उदाउदै गरेका गायक हुन धिरेन्द्र कुमार चेम्जोङको आवाजमा रहेको निकै मनछुने “फालेलुङ्ग मुनी..” गीतको भिडियो सार्वजनिक भएको छ ।

मिना राइ को शब्द तथा रमेश सुनुवारको संगीतमा पदम बि.सि.को एरेन्जर रहेको गीतमा उक्त गीतमा पुर्वका रमणिय स्थानहरु फालेलुङ्ग मुनी.. लगायतका आफ्नी मायालुलाइ तुलना गर्दै प्रेम ब्यक्त गरिएको छ । जति गीतका भावहरु कोमल रहेको छ त्यसमा संगीत संयोजन पनी सर्वोकृष्ट रुपमा रहेको छ । जिवन र माया प्रेमलाइ नजिक बाट नियाल्दै श्रणिय बनेको छ ।

तिलक रिजालको छायाँकन तथा सम्पादनमा, सुवास लिम्बु मेयाङबोको ड्रोन अपरेटर, कृष्ण सुवेदीको श्रृङार छ भने सुजा सुनुवार,सौरव तामाङको सुन्दर अभिनय रहेको छ ।

“फालेलुङ्ग मुनी..” गीतको भिडियोमा कृष्ण तामाङको निर्देशन रहेको छ ।भिडियोलाइ बुढासुब्बा म्युजिकमार्फत सार्बजनिक गरिएको छ “फालेलुङ्ग मुनी..” गीतको पुरा भिडियो तल हेर्नुहोस ।

 

nepa

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!