हिपमत डटकम

बिहिबार, कार्तिक १३, २०७७ || 1007  पटक पढिएको

सलमान खानले राधे फिल्मको सुटिङ सकेका छन् । टाइगर सिरीजको अर्को फिल्म सुरु हुँदैछ त्यो भन्दा पहिले उनले ‘अन्तिम’ फिल्मको सुटिङ १५ नोभेम्बरबाट सुरु गर्दैछन् । ‘अन्तिम’ एक मराठी फिल्मको हिन्दि रिमेक हो जसलाई महेश मांजरेकरले निर्देशन गर्दैछन् ।

यो फिल्मका निर्माण सलमान कै भिनाजु आयुष शर्माले गर्दैछन्, जसको पहिलो फिल्म असफल भएको थियो । सलमानले उनलाई एक पटक फेरी अवसर दिएका छन् । अन्तिममा आयुष आफैपनि एक ग्याङस्टारको रोलमा अभिनय गर्दैछन् । यस फिल्मबाट आयुषले आफ्नो इमेज पनि बदल्न खोजेका छन् ।

सलमान खान यस फिल्ममा प्रहरी अफिसरको रुपमा देखिनेछन् । उनको रोल लामो नभएपनि दमदार चाहि हुनेछ । सलमान यस मुभिमा फिल्मको तौल बढाउनको लागि भएपनि खेल्दैछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!