पर्शुराम निरौला

बिहिबार, कार्तिक १३, २०७७ || 768  पटक पढिएको

लेटाङ क्याम्पसमा अध्ययनरत लेटाङ ८ कि न्युस्मा राई स्वासप्रस्वास र फोक्सो सम्बन्धी रोग लागेर भेन्टिलेटरमा राखेर उपचार गर्नुपरेपछी परिवारले उपचार सहयोगको अपिल गरेको छ ।

आर्थिक अवस्था कमजोर रहेको राईको परिवारलाई दैनिक ६० हजार रुपैया खर्च गर्न सक्ने अवस्था नभएपछी उपचारका लागि सहयोगको अपिल गरेको बिरामी राईकी बैनी रुजा राईले जानकारी दिनुभयो । न्युस्माको उपचारमा सहयोग गर्न चहाने मनकारी महानुभावहरुले ९८६३७५१७६० र ९८० -४३८४८८५ नंम्बरमा संम्पर्क गरेर सहयोग गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!