हिपमत डटकम

आइतबार, कार्तिक ०९, २०७७ || 1327  पटक पढिएको

बिराटनगर । कोरोना संक्रमणका कारण विराटनगरमा  नेपाली कांग्रेस मोरङ जिल्ला सदस्य ५४ वर्षीय दिना मण्डलको मृत्यु भएको हो ।

कोरोना संक्रमण देखिएपछि विराटनगर महानगरपालिका ८ का मण्डललाई उपचारका लागि विराट मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

सामाजिक क्षेत्रमा सक्रिय मण्डलको अवस्था गम्भिर भएपछि विराटमा उनको प्लाज्मा थेरापी विधीबाट उपचार सुरु गरिएको थियो । उपचारका क्रममा उनकाे शनिबार बेलुका मृत्यु भएको हाे । बिराटनगरको मेयर भिम प्राजुली फेसबूकमा श्रध्दाञ्जलिमा कोरोनाबाट बिराटनगरले एक असल मान्छे गुमायो भनेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!