हिपमत डटकम

आइतबार, कार्तिक ०९, २०७७ || 994  पटक पढिएको

बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका ३ मा जीप दुर्घटनामा परेके छ ।

महाकाली राजमार्गमा से १ ज १०३७ नम्बरको जीप दुर्घटनामा पर्दा १ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको अवस्था सामान्य रहेको छ । उक्त जीपमा सात जना सवार रहेकोका थिए । जीप सडकबाट करिब २० मिटर तल खसेको छ । दुर्घटनाको कारण खुलेको छैन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!