हिपमत डटकम

शनिबार, कार्तिक ०८, २०७७ || 680  पटक पढिएको

विराटनगर  ।  कोरोना संक्रमणका कारण पाँच महिने बालिकाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ । मोरङको सुन्दरहरैचा नगरपालिकाकी पाँच महिने बालिकाको शुक्रबार राति उपचारका क्रममा मृत्यु भएको हो । प्रतिष्ठानका सह प्रवक्ता डाक्टर आशिष श्रेष्ठका अनुसार बालिकालाई शुक्रबार अस्पताल भर्ना गरिएकाे थियाे । शुक्रबार नै उनलाई कोरोना पोजेटिभ देखिएको थियो । मृतक बालिकामा मस्तिष्क सम्बन्धी समस्या थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!