हिपमत डटकम
बीरेन्द्रकुमार साह
बिराटनगर,४ माघ:पशुपति शिक्षा प्रसार समिति नेपालको राष्ट्रिय बैठक काठमाण्डौमा सकिएको छ । बैठकले अध्यक्षमा पुर्व शिक्षा सचिव डा. महाश्रवण शर्मा चयन भएका छन । त्यस्तै वरिष्ठ उपाध्यक्षमा विराटनगरका शिक्षा सेवी , स्वेच्छिक समाजिक कार्यकर्ता देवकिशन मुन्दड़ा चयन भएका छन् । त्यस्तै उपाध्यक्षहरु क्रमस अजय गुप्ता नेपालगञ्ज, मनोजकुमार मित्तल बुटबल, कोषध्यक्ष प्रदिपकुमार गोयल काठमाण्डौ, कार्यकारी सदस्यहरुमा घनश्याम अग्रवाल, विमल बेद, रोहित अग्रवाल, दिनेश गुप्ता, किरण आचार्य नेपालगञ्ज, ललन वेदी, पवन ठाकुर जनकपुर, अजय जलान, प्रविन चैनवाला, अरुण दोकानिया चयन भएका छन् ।

पुर्व अध्यक्ष जयराज आचार्यले नयाँ कार्यसमितिका अध्यक्ष शर्मालाई पदहस्तान्तरण गरे । बैठकले जयराम आचार्य (पुर्व राजदुत यु.एन.ओ.) लाई समितिको संरक्षक पदमा मनोनयन समेत गरियो ।
पशुपति शिक्षा प्रसार समितिले व्यक्तिलाई शिक्षित मात्र होईन संस्कारी समेत बनाउने गरेको छ । शिक्षाको साथै संस्कार शिक्षामा समेत जोर गर्दै राष्ट्रभक्त नागरिक तैयार गर्ने समितिको लक्ष्य रहेको छ. ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!