खबर ठुलो छ

हिपमत डटकम
उदयपुर, ४ माघ :उदयपुरको कटारी नगरपालिका-६ चुहाड स्थितमा टाडे घरको बरन्डाबाट खसेर १ जनाको मृत्यु भएको छ । गत बिहिबार साँझ ७ बजेको समयमा बर्ष २७ को दिवस कार्की आफ्नै टाडे घरको दोस्रो तलाको बरन्डाबाट तल खस्दा उनी गम्भिर घाईते भएका थिए । घाईते उनलाई उपचारकोलागी बिराटनगर स्थित नोबेल अस्पताल ल्याईएकोमा उपचारको क्रममा हिजो बिहान ९ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

शनिबार, माघ ०४, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया