समाजिक सञ्जालमा नेपाल बारे भारतीय मोटिभेसनल स्पिकर मानसी अग्रवालले बनाएको भिडयो अहिले निकै नै भाइरल भएको छ ।
मानसीले उक्त भिडिओमा ुनेपाल घुम्नै नहुने ७ कारण उल्लेख गरेकी छन्। उनले लामो समय सम्म नेपाल बसे, नेपाल भ्रमण गर्न साथि लाई बोलाउदा बोलाउदा वाक्क भइसका मेरा साथीहरु मेरो कुरा सुनेर छक्क पर्नहुनेछ । नेपाल घुम्न आउनै नहुने ७ कारण यहाँहरूसँग बाँड्दै छु।
उनले आफ्नो भिडिओ अन्तिमसम्म हेर्न पनि भनेकी छन्। किनकी यो भिडिओ उनले जसरी सुरू गरेकी छन्, त्यसले धेरैलाई अचम्म गराउँछ। यसको पूरा कुरा बुझ्न पूरा भिडिओ नै हेर्नुपर्नेछ। मानसी धेरै अवार्ड पाउने मोटिभेसनल स्पीकर हुन् जो टेड(एक्स लगायत कार्यक्रमकी वक्ता पनि हुन्। मानसीको नेपाल प्रचार गर्ने यो अनौठो तरिका धेरैले मनपराएका छन्।
https://www.facebook.com/883552822019029/videos/623273015035610