खबर ठुलो छ

समाजिक सञ्जालमा नेपाल बारे भारतीय मोटिभेसनल स्पिकर मानसी अग्रवालले बनाएको भिडयो अहिले निकै नै भाइरल भएको छ ।
मानसीले उक्त भिडिओमा ुनेपाल घुम्नै नहुने ७ कारण उल्लेख गरेकी छन्। उनले लामो समय सम्म नेपाल बसे, नेपाल भ्रमण गर्न साथि लाई बोलाउदा बोलाउदा वाक्क भइसका मेरा साथीहरु मेरो कुरा सुनेर छक्क पर्नहुनेछ । नेपाल घुम्न आउनै नहुने ७ कारण यहाँहरूसँग बाँड्दै छु।

उनले आफ्नो भिडिओ अन्तिमसम्म हेर्न पनि भनेकी छन्। किनकी यो भिडिओ उनले जसरी सुरू गरेकी छन्, त्यसले धेरैलाई अचम्म गराउँछ। यसको पूरा कुरा बुझ्न पूरा भिडिओ नै हेर्नुपर्नेछ। मानसी धेरै अवार्ड पाउने मोटिभेसनल स्पीकर हुन् जो टेड(एक्स लगायत कार्यक्रमकी वक्ता पनि हुन्। मानसीको नेपाल प्रचार गर्ने यो अनौठो तरिका धेरैले मनपराएका छन्।

 

7 Reasons to Never, Ever Visit Nepal

I love Nepal. I have spent most of my adult life here. I live here, and work here. I know that friends in India and abroad who are sick of my constant pleas inviting them over will be shocked, but there are 7 small reasons you should never ever visit Nepal, and here I'm sharing them all with you. PS: Watch the video till the end. PPS: A ton of gratitude goes out to Mr. Om Yadav for all those WONDERFUL pictures in this video!Edited to add: The concept of this video isn't a 100% original. Vaguely inspired by the title of an article I read about France years ago.

Posted by Mannsi Agrawal on Friday, October 16, 2020

 

आइतबार, कार्तिक ०२, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • प्रदेश १ को नाम के राख्दा ठिक होला ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया