मनिस कुमार दास

शनिबार, कार्तिक ०१, २०७७ || 835  पटक पढिएको
प्रदेश प्रमुख ‘प्यासी’

प्रदेश न. १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले योपाली दर्शै तिहारमा अलि सजगता अपनाउन  आग्रह  गरेको छ । शनिबार उनले प्रदेशवासी लाई शुभकामना संदेश दिदै सजगता उपनाउन आग्रह गरेको छ । नेपालीहरुको महान चाड विजयादशमी , शुभ दिपावली , छठ लगायत पर्वमा अलिकति लपवाईले ठुलो जोखिमको सिर्जना हुन सक्छ , आज जारी गरीएको सन्देशमा भनिएको छ , हामि बाँचे भोलिका दिनमा चाडपर्व मनाउन र आर्शिवाद गर्न पाईन्छ ।

कोरोना भाइरसले आक्रान्त पारिरहेको अवस्थामा चाडपर्व मनाउँदा विशेष सावधानी अपनाउन आवश्यक रहेको उनले उल्लेख गरेका छन् । शुभकामना सन्देशमार्फत् प्रदेश प्रमुख अधिकारीले कोरोनाको कहरबाट सबैलाई मुक्ति मिलोस् भन्ने कामना पनि गरेका छन् ।

चाडपर्वले राष्ट्रिय एकता सुदृढ पार्न, क्षेत्रक्षेत्र, जातजाति र समुदायमा भातृत्व कायम गर्न, सकरात्मक सोचसहित पारस्पारिक सहयोग, सद्भावसहित समृद्ध सुसंस्कृत समाज निर्माणमा सहयोग पुगोस् भन्ने शुभेक्षा उनले प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!