हिपमत डटकम
काठमाडौं , माघ ०३ गते : नेपाली लोक दोहोरी गीत संगीतमा मौलिक पन झल्काउने गीत संगीत बजारमा कम मात्रामा आइरहेको अवस्थामा गायक अर्जुन विरही शर्मा र गायिका सपना विसीको आवाजमा रहेको ”रेल ले तान्यो र साइली ” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । नेपालको ग्रामिण परिवेशमा रोधी बस्ने परम्परालाई संरक्षण गर्ने अभिप्रायले गीत तयार पारिएको छ । मायालु संग रोधीमा मनमा रहेको पिडालाई पोख्न पाउदा निकै खुशी लागेको पुरा गीतमा भनिएको छ । अर्जुन विरहीको शब्द तथा गण्डकी क्षेत्रमा गाइने मौलिक भाकामा लय सिर्जना गीतमा रहेको छ ।विरेन्द्र परियारको छायाँकन , प्रकाश पि आर प्युठानीको सम्पादन तथा विशाल विरहीको निर्देशन भिडियोमा रहेको छ ।”रेल ले तान्यो र साइली ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुृहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!