हिपमत डटकम
काठमाडौं , माघ ०३ गते : नेपाली सुगम गीत संगीतमा सुपरिचित गायिका हुन निशा देसार । उनको आवाजमा रहेको निकै मनछुने ”भुसुक्क निधाउदा ” गीतको भिडियो सार्वजनिक भएको छ ।

प्रकाश दिपको शब्द तथा नविन श्रेष्ठको संगीतमा रहेको गीतमा आमा र छोरी विचको भित्री मनका माया र त्यागलाई गीतमा समेटिएको छ । गीतलाई अनिल शाहीले एरेन्ज गरेका छन । जति गीतका भावहरु कोमल रहेको छ त्यसमा संगीत संयोजन पनी सर्वोकृष्ट रुपमा रहेको छ । जिवनलाई नजिक बाट नियाल्ने किसिमको गीत बनेको गीतकी गायिका निशा देसारले बताइन ।

कृष्ण पाण्डेको छायाँकन , जिवन चौधरीको सम्पादन तथा नविन श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ”भुसुक्क निधाउदा ” गीतको भिडियोमा अनु श्रेष्ठ , रमा राज्य लक्ष्मी ठकुरी , प्रकाश कुमार श्रेष्ठ , प्रज्वल श्रेष्ठ र विवेक कुवँरको अभिनय रहेको छ ।
”भुसुक्क निधाउदा ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!