आइतबार, आश्विन २५, २०७७ || 607  पटक पढिएको

ईलाका प्रहरी कार्यलय रंगेली मा बिगत १४ महिना देखि कार्यरत रहनु भएका प्रहरी निरिक्षक लेखनाथ दाहाल लाई संन्सारी माई व्यवस्थापन समिति , रिपोर्ट समूह , रंगेली नगरपालिका ले एक कार्यक्रम काे अायाेजना गर्दे दाहाल लाई बिदाइ गरेका छन । संन्सारी माई मंन्दिरका अध्यक्ष संन्जिब श्रेष्ठ , काेषा अध्यक्ष अाेमकार थापा, केशव न्याैपाने , लगायत ले दाहाल लाई बिदाई गरेका छन । त्यसैगरी सामुदायिक प्रहरी सेवा का अध्यक्ष मचिन्द्र कटुवाल, सुरेश मिश्र , लगायत ले समेत दाहाल लाई बिदाई गरेका छन । साेहि क्रममा रंगेली मा नगरपालिका ले पनि आफ्नो सभाहलमा समेत दाहाल लाई बिदाई गरेका हुन । उक्त कार्यक्रममा रंगेली का मेयर दिलिप बगडिया , उप मेयर केशब कुमारी खराल , प्रशाशक अधिकृत टाेम प्रसाद सुवेदी , बडा अध्यक्ष , सदस्य विभिन्न महिला संजाल लगायत ले फुल माला दाेसल्ला अाेढाएर मायाकाे चिनाे दिएर दाहाल लाई बिदाई गरेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!