खबर ठुलो छ

व्यवसायीको रुपमा चिनिदै आउनु भएका राजु श्रेष्ठ नेपाली सांगीतिक आकाशमा प्रवेश गर्नु भएको छ ।
श्रेष्ठले गीत गायन एब भिडियो निर्माताको रुपमा कला छेत्र लाग्नु भएको हो। नव गायक राजु श्रेष्ठले आफ्नो पहिलो प्रस्तुतीको रुपमा लोकदोहोरी गीत ‘नशालु माया’को निर्माण गर्नु भएको हो । राजु श्रेष्ठ र गायिका सोनिया डी सीको आवाज र सोनिया डी सीको शब्द, संगीत रहेको गीतको शुक्रबार म्युजिक भिडियो रिलिज गरिएको हो ।

सार्वजनिक गीत ‘नशालु माया’ युवा मोडेल दीपक लामा र सारिका केसीको अभिनय रहहेको छ । भिडियोमा दीपक गिरीको क्यामेरा र अमृत चापागाईको सम्पादन रहेको छ । गायक एबम निर्माता राजु श्रेष्ठले आगामी दिनमा पनि लोकप्रिय गायिकाहरु संगको युगल गीतको रेकर्ड गर्दै भिडियो निर्माण गरिने जानकारी दिनु भयो । हाम्रोतर्फबाट नव गायक राजु श्रेष्ठलाइ धेरै धेरै शुभकामना ।।

आइतबार, आश्विन २५, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • बुढीगण्डकी आयोजनाको ९ अर्ब पैंसा भ्रष्टाचार काण्डमा तपाई कस्को साथमा ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया