शनिबार, आश्विन २४, २०७७ || 604  पटक पढिएको

झापाको भद्रपुर -३ पैतिस लाईन स्थित एरियाबाट अतिसबाजी (पटका) सहित अटो चालक पक्राउ परेका छन । पक्राउ पर्नेमा भद्रपुर-४ का-४२ बर्षीय ढाक्रे राजबवंशी रहेका छन । विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले हिजो साझँ ७ बजे मे१ ह ३४१३ नम्बरको अटोलाई नियन्त्रणमा लिईएको थियो । अटोलाई नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा अटो भित्र लोट गरी लुकाई छिपाई राखिएको अवस्थामा ५८ बण्डल खुर्सानी पटका फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बरामद गरिएको पटक र अटो सहित चालक राजबवंशीलाई वडा प्रहरी कार्यालय भद्रपुरमा राखी कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!