शुक्रबार, आश्विन २३, २०७७ || 607  पटक पढिएको

इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तरगतको २३ औं खेल राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच चलिरहेको छ । युएईको शारजाहमा भएको खेलमा राजस्थानले टस जितेर फिल्डिङ रोजेपछि दिल्लीले ब्याटिङ गरिरहेको छ ।
राजस्थानले आज टोलीमा दुई खेलाडी परिवर्तन गरेको छ । तीव्र गतिका बलर एन्ड्र्यू टाई र वरुण आरोनलाई मौका दिएको छ । दिल्लीले भने आज टोलीमा कुनै परिवर्तन गरेको छैन ।

दिल्लीले नेपाली लेगस्पिनर सन्दीप लामिछानेलाई लगातार छैटौं खेलमा बेन्चमा राखेको छ । दिल्ली ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंक जोड्दै दोस्रो स्थानमा छ । राजस्थानले भने ५ खेलमा ३ मा हार र २ मा जित सहित सातौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!