छाला जुत्तको शोरुम उद्घाटन

विराटनगरमा जुत्ताको शोरुमा संञ्चालनमा

शुक्रबार, आश्विन २३, २०७७ || 761  पटक पढिएको

युनाईटेड टेनरिजले विराटनगरमा आज जुत्ताको शोरुमा संञ्चालनको सुभारम्भ गरेको छ ।

एक समारोहका बिच सो कम्पनीका संञ्चालक परवेज अख्तरले रिवन र केक काटेर विराटनगरको सेन्ट्रल महलमा सोरुम उद्घाटन गरे ।शतप्रतिशत छालाबाट हातले बनाईने सो कम्पनीले उत्पादन गर्ने छालाको जुत्ताहरु युरोपका विभिन्न मुलुकमा निर्यात गर्दै आएको छ ।

नेपाली कच्चा पदार्थको प्रयोगबाट बनाईने जुत्ता गुणस्तरीय भएको कुनै पनी पुरुष तथा महिलाकालागी प्रयोग हुने छन । स्वदेशि उत्पादनलाई विदेशी बजारमा बिक्री गरेर विदेशी मुद्र नेपाल भित्रयाउने लक्ष्य रहेको अख्तरले बताए । सो उद्योग सन १९८४ मा नेपालमा स्थापना भएको हो । सो उद्योगको स्थापना भएको ३६ वर्ष पुगी सकेको छ । उद्योगले केहि नेपालीलाई रोजगारी समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!