शुक्रबार, आश्विन २३, २०७७ || 858  पटक पढिएको

भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको निधन भएको छ । ७४ वर्षीय मन्त्री पासवानको बिहिबार साँझ निधन भएको सांसदसमेत रहेका उनका छोरा चिराग पासवानले पुष्टि गरेका छन् ।

चिरागले सामाजिक सञ्जालमार्फत आफ्ना बुवाके निधन भएको जानकारी दिएका छन्। रामविलास नरेन्द्र मोदी नेतृत्वको सरकारमा उपभोक्ता मन्त्री थिए ।मन्त्री पासवानको दिल्लीस्थित अस्पतालमा निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!