पोखराको बिरौटामा ८ बर्षिया बालिका प्रेन्सा रेग्मीले केहि समय पहिलादेखि पैसा हुनेलाइ सस्तोमा र नहुनेलाइ निशुल्क मास्क बितरण गरेपछि निकै चर्चामा रहिन् ।उनको क्रियाकलाप् आज भोलि निकैनै भाइरल भैरहेको देखिन्छन सामाजिक संजालमा ।

उनै प्रेन्साले सडक छेउको चौतारोमा बसेर मास्कका साथसाथै भोक उपचार केन्द्र अर्थात फुड बैंकको पनि सुरूवात गरेकी छन् । उक्त फुड बैंकमा दाल, चामल, तेल, नुन लगायतका अत्यवश्यक नसड्ने खाद्दबस्तु पाइन्छ ।

उक्त फुड बैंकमा हुनेले खानेकुरा सहयोग गर्ने र नहुनेले जहाँबाट निशुल्क लैजान पाइने प्रेन्साले हिमालय दैनिकसँगको कुराकानीमा बताइन् ।

यती सानो उमेरमा नै यस्तो प्रेरणदायी काम गर्ने हाैसला कहाँबाट मिल्यो । उनले कसरी यस्तो कामको सुरूवात गरिन् ? हेर्नुहोस पुरा भिडियो जानकारी हामी संग को बिशेष कुराकानी उनले धेरै बिशेष बस्तु हरु उल्लेख गर्दै निकै राम्रो संदेश दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!