विराटनगर महानगरपालिका–५ मा होम आइसोलेसनमा बस्दै आएका ८२ वर्षीय वृद्धको बिहीबार मृत्यु भएको छ । कोरोनासँग मिल्दोजुदो लक्षण देखिएपछि असोज १७ गते स्वाब संकलन गरी गराएको पीसीआर रिपोर्ट १९ गते पोजिटिभ आएको विराटनगर वडा–५ का अध्यक्ष मिनकुमार आचार्यले बताए । ज्वरो आउने, श्वास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिएको वृद्धको बुधबार राति स्वास्थ्यमा थप समस्या देखिएपछि मृत्यु भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!