खबर ठुलो छ

विराटनगर महानगरपालिका–५ मा होम आइसोलेसनमा बस्दै आएका ८२ वर्षीय वृद्धको बिहीबार मृत्यु भएको छ । कोरोनासँग मिल्दोजुदो लक्षण देखिएपछि असोज १७ गते स्वाब संकलन गरी गराएको पीसीआर रिपोर्ट १९ गते पोजिटिभ आएको विराटनगर वडा–५ का अध्यक्ष मिनकुमार आचार्यले बताए । ज्वरो आउने, श्वास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिएको वृद्धको बुधबार राति स्वास्थ्यमा थप समस्या देखिएपछि मृत्यु भएको उनले बताए ।

बिहिबार, आश्विन २२, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया