बुधबार, आश्विन २१, २०७७ || 834  पटक पढिएको

गायक मित्र केसी र गायिका गरिमा घिमिरेको सुमधुर आवाजले सुसज्जित ‘गरिबी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा मित्र के सिको शब्द तथा संगीत रहेको छ । गीतको एरेन्ज बिशाल निरौलाले गरेका हुन् । राजकुमार महर्जनको दमदार अभिनय रहेको भिडियोमा उनी लगायत सुयासी कार्की, प्रशंसा महर्जन, केशव आचार्य, रविन बस्याल, प्रकृति प्रश्नाको अभिनय रहेको छ ।राजकुमार महर्जन निर्माता रहेको भिडियोमा निमा रायको निर्देशन रहेको छ । भिडियोमा स्वरुप थापाको छायांकन र राया प्रोडक्सनको सम्पादन छ । भिडियो ह्वाइटपिंगन इन्टरटेन्टमेन्टको युटुब च्यानल मार्फत सार्वजनिक भएको हो ।

https://youtu.be/FrFzdxOxgkE

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!