प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सोमबार प्रदेश ५ को प्रदेशसभामा भएको कुर्सी तो डफो डलाई लिएर टिप्प णी गरेका छन् ।

उनले मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा प्रदेश ५ को संसदभित्र प्रतिपक्षबाट भएको व्यवहार संसदीय मर्या दा र प्रतिष्ठा विप रीत भएको बताएका हुन् । संसदमा आफ्नो फरक मत राख्ने र सरकारको विरो ध गर्ने अनेकन तरिका रहेको बताउदै संसद थापाले उक्त तरिका संसदभित्र पूर्णत अवा ञ्छनीय रहेको बताएका छन् ।

उनले यस घट नामा आ त्मालो चना गर्दै ग ल्ती गर्नेलाई कारबा ही गर्नुपर्ने बताएका छन् । उनले अन्ति ममा आ वेग र आवे शमा गरिएको व्यवहारले प्रति पक्षकै मु द्दालाई कमजोर पार्छ भन्ने कुरा बुझ्नुपर्ने बताएका छन् ।

“प्रतिपक्षले आवे गमा विवे क गुमाउँदा सरकारको असंसदीय तथा निन्दनीय व्यवहारका विरु द्ध बोल्ने नैतिक बल पनि गु माउनु पर्छ । नत्र मन्त्रीको “घि सारेर निका लिहाल्” को प्रति कार यति कमजोर हुँदैन थियो। आ वेग र आवे शमा गरिएको व्यवहारले प्रति क्षकै मु द्दालाई कमजोर पार्छ भन्ने कुरा बुझौँ।” – उनले भने

उनले भनेका छन् – “प्रदेश ५ को संसदभित्र प्रति पक्षबाट हिजो भएको व्यवहार संसदीय म र्यादा र प्रतिष्ठा वि परीत छ । संसदमा आफ्नो फरक मत राख्ने र सरकारको विरो ध गर्ने अनेकन तरिका छन्। हिजोको तरिका संसदभित्र पूर्णत अवाञ्छनीय छ । हामीले यो घट नामा आ त्मा लोचना गर्दै ग ल्ती गर्नेलाई कार बाही पनि गर्नै पर्छ।

प्रतिपक्षले सरकारको जस्तोसुकै नाजायज हठका विरु द्ध आवाज उठाउन पाउँछ, पाउनु पर्छ।आवाज उठाउने तरिका संसदीय अभ्यास भित्रै छ। प्रतिपक्षको भूमिका के-कस्तो हुने भन्नेमा हामीले आफ्ना नेता कार्यकर्तालाई सिकाउन नसकेकै हो।

प्रतिपक्षले आवेगमा वि वेक गुमाउँदा सरकारको असंसदीय तथा निन्दनीय व्यवहारका विरु द्ध बोल्ने नैतिक बल पनि गुमाउनु पर्छ । नत्र मन्त्रीको “घि सारेर निका लिहाल्” को प्रतिकार यति कमजोर हुँदैन थियो। आवेग र आवेशमा गरिएको व्यवहारले प्रतिपक्षकै मुद्दालाई कमजोर पार्छ भन्ने कुरा बुझौँ।”

सोमबार प्रदेश ५ को प्रदेशसभा बैठकमा प्रदेशको स्थायी राजधानी र नामाकरण गर्ने कार्यसूची थियो । प्रदेशको राजधानी दाङको भालुवाङलाई बनाउन र प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव गरिएको छ । उक्त प्रस्ताव पेश गरिने भएपछि सांसदहरुले वि रोध गर्दै कुर्सी तो डफो ड गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!