बिहिबार, माघ ०२, २०७६ || 1011  पटक पढिएको

हिपमत डटकम
काठमाडौं ,२ माघ: मौलिक नेपाली लोक गीत संगीतको क्षेत्रमा निरन्तर क्रियाशिल गायिका मेनुका राईको आवाजमा रहेको “वितेको पल “ गीतको भिडियो सार्वजनिक भएको छ । माया आहारिसे देखि सयौ चर्चित गीतकी गायिका हुन मेनुका राई ।
प्रेमका भाव र मनको पिडालाई समेटेर गीत तयार गरिएको छ । मन भित्रको भित्री पिडालाई निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । दिपक शर्माको शब्द तथा संगीतमा रहेको गीतमा मायालु जोडीको पिडालाई ब्यक्त गरिएको छ । जनक अधिकारीको छायाँकन , गोविन्द स्मिथको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । “वितेको पल “ गीतमा सुवास , गीता , निर्मलाको अभिनय रहेको छ ।
“वितेको पल “ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!