बिहिबार, माघ ०२, २०७६ || 909  पटक पढिएको

हिपमत डटकम
सोलुखुम्बु, माघ ०२ गते :सोलुखुम्बुको दुधकुण्ड नगरपालिका-८ केरुङ बस्ने मानकाजि थापा मगरको घरमा आगलागी हुदा पैसठी लाख बराबरको क्षती भएको छ । हिजो राती साढे ११ बजेको समयमा दुधकुण्ड नगरपालिका-८ केरुङ बस्ने मानकाजि थापा मगरको ढुङ्गा माटो र ढुङ्गाकै छानो भएको २ तले घर र सो घर भित्र रहेको नगद १ लाख ५० हजार, ५ तोला सुन, अन्नपात, ३० वटा कुखुरा तथा जिन्सी समानहरु जलेर पुर्ण रुपमा नष्ट हुँदा उक्त मुल्य बराबरको क्षती भएको छ । घटनाबारेमा जानकारी पाउनासाथ प्रहरी चौकी केरुङबाट खटिएको प्रहरीको टोलीले स्थानीयवासीको सहयोगमा उक्त आगो बिहानको राती साढे ३ बजेको समयमा पुर्ण रुपमा नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!