बिहिबार, माघ ०२, २०७६ || 1062  पटक पढिएको

हिपमत डटकम
मोरङ, माघ ०२ गते :मोरङको बुढीगंगा गाउँपालिका-७ डंग्राहा स्थित भित्रि सडक खण्डमा मोटरसाईकलको ठक्करबाट बृद्दको मृत्यु भएको छ । हिजो दिउँसो साढे १ बजेको समयमा उत्तरबाट दक्षिणतर्फ जादै गरेको को १३ प ४६९३ नम्बरको मोटरसाईकलले स्थानीय बर्ष-७० को छेतधर्नु खाँ थारुलाई बाटोमा पैदल हिडीरहेको अवस्थामा ठक्कर दिएर घाईते बनाएको थियो । घाईते उनको उपचारको क्रममा बिराट मेडिकल अस्पताल टंकीमा साझँ ६ बजेको समयमा मृत्यु भएको थीयो। ठक्कर दिने मोटरसाईकल र मोटरसाईकल चालक मोरङको बुढीगंगा गाउँपालिका- ७ डंग्राहा बस्ने बर्ष-२३ को अक्ष्य कुमार चौधरीलाई ईलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!