माेरङकाे सुनवर्षी नगरपालिका– ३ भेलाई मा बसाेबास गर्दे आएका वेदु ऋषिदेव का १९ बर्षका जेठा छाेरा अनिल ऋिषिदेव २०७६ मंसिर २८ गते बिरामी भए पछि आर्थिक अभाव ले गर्दा घरमै राेग पालेर बस्न बाध्य भएकाेे खवर विभिन्न अनलाइन मा सम्प्रेषण भए पछि स्थानीय समाजसेवी लक्ष्मण बुडाथाेकि ले देश बिदेश मा रहेका तथा स्थानीय हरु लाई आग्रह गरेर रकम सङ्कलन गरे पछि उनले अनिलकाे उपचार गराउन केही हैसला भएको उनलेे बताए । बिरामी रहेका अनिल ऋिषिदेव का लागि बस्न उठन का लागि समस्या भएकाे जानकारी पाएपछि ४१ अाै सामाजिक दिवश काे अवरसमा समाज कल्याण परिषद लगायत ३ स्थान काे सहयोगमा उक्त बिरामी लाई एक थान बेड हस्तान्तरण गरिएको उमेेश विश्वकर्मा ले बताए । सामाजिक दिवश काे अबसरमा संस्थाले देशै भरि विभिन्न कार्यक्रम गर्दै आईरहेकाे हुनाले यी गरिव परिवार मा रहेेेेका अनिल लाई यसरी सहयोग गर्ने पाएकाे मा आफू खुशि रहेको प्रमिल अधिकारी ले बताए । उक्त कार्यक्रम मा रेडअफ नेपाल का अध्यक्ष उमेश बिश्वकर्मा ,व्लड भिजन का प्रमिल अधिकारी , एक्सडे नेपाल का प्रदेश कार्यलयका प्रमुख शिवनारायण चाैधरी, स्थानीय लक्ष्मण बुडाथाेकी , रंगेली का उषा झा ले बिरामीको लागि फलफूल समेत दिएका थिए । अहिले उनलाई रकम अभाव का कारण ले गर्दा थप उपचारका लागि निकै समस्या भए पछि अहिले घरमै राखिएको आमा रिता ले बताईन। कम्मरमुनीको भाग नचलेका कारण खुट्टा सुन्निएर फुट्न र ढाड मा समेत खटिरा समेत आउन थालेको छ । अहिले अनिल काे उपचारका लागि स्थानीय समजासेवि लक्ष्मण बुडाथाेकी रात दिन नभनि उनकाे उपचारम का लगि आर्थिक सहयोग जुटाउन लागि परेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!