सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउड भित्रको लागूपदार्थ दुव्र्यसनीको बारेमा खुलासा हुँदै आएको छ । उक्त बलिउड ड्रग्स कनेक्सनको अनुसन्धान गरिरहेको नरकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले थुप्रै बलिउड सेलिब्रिटीलाई सोधपुछका लागि समन पठाएको छ ।यसैबीच, आज बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोणलाई बोलाएको छ । यसका साथै, उनको म्यानेजर करिश्मा प्रकाशलाई पनि बोलाइएको छ । दीपिका र करिश्मालाई एनसीबीको गेष्ट हाउसमा सोधपुध गरिने र आजै बलिउडका अभिनेत्रीहरु सारा अली खान र श्रद्धा कपूरलाई पनि सोधपुछ गरिने भारतीय सञ्चार माध्यमले बताएका छन् । सारा र श्रद्धालाई एनसीबी अफिस बोलाइएको छ । यी दुईलाई मुम्बई एनसीबी टीमले गर्नेछ । यी दुईलाई सुशान्त राजपूतको आत्महत्याको विषयमा समेत सोधपुछ गरिनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!