बुधबार, आश्विन २९, २०७६ || 1968  पटक पढिएको

बिराटनगर ,

चर्चित गायिका पुर्णिमा लामाको स्वरमा एकल आधुनिक गित सार्बजनिक भएको छ । यस गितको शब्द अलिसा मगरले कोरेकि छिन् भने सँगीत तथा एरेन्ज महेश बिक्रम पाण्डेको रहेको छ । पुनम रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको उक्त गितलाइ सामना म्युजिक क्रीयसनले बजार ब्यस्थापन गरेको छ।

भिडियोमा बुद्धबिर थापा र रचना लामा र माया लामाको जिवन्त अभिनय देख्न सकिन्छ । गितको भिडियोलाई गौतम शेर्पाले निर्दशन गरेका हुन भने सम्पादन राजेश कुमारको रहेको छ। रोज्यौ तिमिले बोलको गित निकै मर्मस्पर्शी रहेको गितकार अलिसा मगरको बताउछिन। उक्त गित अहिले हाइलाइट नेपालले आफ्नो च्यानलमार्फत सार्बजनिक गरिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!