शुक्रबार, आश्विन ०९, २०७७ || 775  पटक पढिएको

दार्चुलामा नेपाल प्रहरीका एक जना प्रहरी नायव निरिक्षक (सई) मृत फेला परेका छन्। शुक्रबार बिहान होटलकै शौचालयमा लडेको अवस्था भेटिएका सई धु्रब रावललाई जिल्ला अस्पताल पु¥याएलगत्तै डाक्टरले मृत घोषणा गरेका थिए। सदरमुकाम स्थित जयदुर्गा भवानी होटलका मालिकले प्रहरीलाई घटनाबारे जानकारी दिएपछि मुखबाट रगत बगेको अवस्थामा भेटिएका रावललाई प्रहरीले अस्पताल लगेको थियो । घटनाबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्याल दार्चुलाले जनाएको छ । रावल दल्लेख प्रहरी चौकीबाट हुती सरुवा भएका थिए । अछाम घर भएका मृतक सईका दुई छोरा र एक श्रीमती कैलालीमा बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!