शुक्रबार, आश्विन ०२, २०७७ || 603  पटक पढिएको

शेयर बजारमा यस सप्ताह भएको कारोबारको शेयर पुँजी नेप्से इतिहासमै नयाँ रेकर्ड कायम गरेको छ । सप्ताहको अन्त तीर बजार पुँजीकरण लगभग २० खर्ब बराबरको भएको हो ।

सप्ताहको शुरुवात विभिन्न उतार चढाबमा भएता पनि अन्त सकारात्मक देखिएको छ । भाद्र २८ गते आइतवार देखि आसोज १ गते विहिवार सम्म नेप्से इन्डेक्स ५१ प्वाइन्टले बढेको छ ।

यस स्पताहमा सब भन्दा बढी हाइड्रपावर क्षेत्रमा आकर्षण देखिएको हो भने होटल इन्डेक्स १५ प्रतिशत सम्म बढ्न सफल भएको छ । त्यस्तै बैंकिङ्ग क्षेत्रमा पनि लगानीकर्ताहरुको आकर्षण बढ्न थालेको छ ।

गत सप्ताहमा हाइड्रोपावर र होटल ओरालो तिर लागेको थियो भने यस सप्ताहमा राम्रो प्रर्दशन गरेको हो । त्यस्तै बैंकिङ्ग क्षेत्र पनि विगत सप्ताह भन्दा यस सप्ताहमा सकारात्मक देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!