बुधबार, माघ ०१, २०७६ || 870  पटक पढिएको

हिपमत डटकम
बिरगत्नगर , १ माघ:डेढ दशक सम्म फिल्म क्षेत्रमा एकछत्र राज गरेकी नायिका रेखा थापा फिल्म निर्माणमा पनि सक्रीय छिन् । रेखाले निर्माण गरेको फिल्म नारीप्रधान हुन्छन । उनी सामाजिक कथामा फिल्म निर्माण गर्छिन । सामाजिक कथामा फिल्म निर्माण गर्न बलिउड भन्दा उनि अगाडी देखिन्छन् । एसिड काण्डको रुद्रप्रीया होस या महिला शशक्तिकरणको हिम्मतवाली, रामप्यारी, काली, मालिका, उनी निकै अगाडि छिन् । रेखाले निर्माण गरेको फिल्म मालिका अघिल्लो बर्ष प्रदर्शनमा आएको थियो । मालिकाले बालविवाह र दाइजो प्रथाको कथालाई प्रस्तुत गरेको थियो ।
नयाँ हीरो मेकरको रुपमा परिचित रेखाले मालिकामा टिभि समेत नदेखेकी कमला ओलिलाई ल्याएकी थिईन । यस्तो साहस कमै फिल्म मेकरले मात्र गर्छन । उनी अभिनित फिल्म होस या उनी निर्मित चलचित्र किन नहुन, अधिकाम्स फिल्मले बक्स अफिसमा तहल्का मच्चाए । उसो त नेपाली फिल्ममा नायिकाहरुको स्टारडम निकै कमजोर हुन्छ । नायिकाहरु चर्चामा आएपनि फिल्मलाई बक्स अफिसमा चम्काउनमा उनीहरुको हात भने निकै कम देखिन्छ । तर रेखामा भने आफू एक्लैले फिल्म चलाउने क्षमता छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!