बिहिबार, आश्विन ०१, २०७७ || 903  पटक पढिएको

शेयर बजारमा हाइड्रो पावर कम्पनी ओकालो लाग्ने देखिएको छ । आखिर किन बढी रहेका छन् त हाइड्रोपावरमा लगानीकर्ताहरुको भुकाब ?

शेयर बजारका जानकारका अनुसार हाइड्रो पावर ओकालो लाग्नुको प्रथम कारण इन्ट्रेष्ट रेट । इन्ट्रेष्ट रेट घट्नु वित्तिकै हाइड्रोवापर कम्पनी को कोस्ट अफ फाउण्ड घट्छ । जसले व्यालेन्स शीट को प्रोफाइल मा डाइरेक्टली असर हुन्छ । त्यस्तै हाइड्रोवापर सरकारको प्राथमिक क्षेत्र मध्ये एक हो र सरकार ले ५ प्रतिशत मा पनि ऋण दिएका छन्, जसले लगानीकर्ताहरुलाई थप सहयाता पुर्याएको छन् ।

साथै हाइड्रोपावर क्षेत्रमा नियामक बडी पनि आउने कुरा हुँदै छ । नियामक बडी आउनाले हाइड्रोपावर सेक्टरलाई नयाँ उचाइ मा पुर्याउने विश्वास लागनीकर्तामा रहेको छ । ३० वर्षको साट्टा ५० वर्ष हेन्डअभर प्रोजेक्ट बाट प्राइभेट सेक्टर को मनोवल बढ्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!