सोमबार, भाद्र २९, २०७७ || 470  पटक पढिएको

झापाको कमल गाँऊपालिका-७ बाह्रघरेका २४ बर्षीय दिनेश ऋषिदेव आफ्नै आमाको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । आईतवार राती ८ बजेको समयमा मादक पदार्थ सेवन गरी आफ्नै ५० बर्षीया आमा मिरा ऋषिदेवलाई धारिलो हतियार बन्चरोले शरिरका बिभिन्न भागमा अन्धाधुन्द प्रहार गरी हत्या गरेको भन्ने सूचना पाए लगत्तै ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले छोरा दिनेशलाई पक्राउ गरेको हो भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!