आइतबार, भाद्र २८, २०७७ || 806  पटक पढिएको

मनकामना ट्रनिङ एण्ड स्किल डेभलपमेन्ट इन्स्टिच्युट प्रालिले सुनसरीको रामधुनी नगरपालिका क्षेत्रका ३० अति विपन्न परिवारका महिलाहरुलाई राहत सामाग्री उपल्वध गराएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण सिपमुलक तालिम लिएर पनि बेरोजगार बस्नु परेका उनिहरुलाई बनेका उनिहरुलाई मनकामना ट्रनिङ एण्ड स्किल डेभलपमेन्टले राहत उपल्वध गराएको हो । रामधुनी नगरपालिका वडा नं.१,२,३,४,८ र ९ का ३० परिवारका बेरोजगार महिलाहरुलाई नगरपालिकाको सामुदायीक भवनमा आयोजित एक कार्यक्रम विच उनिहरुलाई राहत सामाग्र प्रदान गरिएको हो । उनिहरुलाई चालम, तेल, दाल, नुन, चिनी, सेनिटाइजर, सेनटरी प्याड, टुथपेस्ट, ब्रस लगायत १५ किसिमका सामाग्री दिइएको छ । उक्त राहत सामाग्री रामधुनी नगरपालिका मेयर जयप्रकाश चौधरी, वडा नं.९ का वडाध्यक्ष धनश्याम चौधरी, वडा नं.८ का वडा सचिव महेश रेग्मी र मनकामना ट्रनिङ एण्ड स्किल डेभलपमेन्ट इन्स्टिच्युटका क्षेत्रीय संयोजक गणेश दाहालले राहत समाग्री हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!