संसार मा हरेक प्रकारका चिज हरुकाे आफ्नै महत्त्व छ।पृथ्वीमा यस्ता खाले बिरुवा हरु पनि छन जसलाई प्रयाेग गर्ने जानेमा यसले मानिसको साेच अनुसार काम गर्ने गर्दछ।धेरै कममानिसलाई मात्रै थाहा भएकाे “लक्की बेम्वाे” (चमत्कारिक बिरुवा ) यसकाे प्रयाेगले मानिसले साेचेअनुसार काम गर्ने गर्दछ भनेर फेङसुई चिनियाँ वास्तुशास्त्रमा उल्लेख गरिएकाे छ ।

तिब्बतीयन हरुले यसकाे प्रयाेग निक्कै गर्ने गरेका छन् ।

नेपालमा मुगल र तिब्बतीयन वास्तुकाे प्रभाव परेकाले दुईथरी वास्तुकाे प्रयाेग हुने गरेकाे छ ।वास्तुशास्त्रले नकारात्मक उर्जा भएकाे स्थानलाई सकारात्मक उर्जामा बदल्ने काम गर्दछ ।यस्ता प्रकारका बाटविरुवा हरुबाट सजिलोसँग उर्जा बदल्न सकिने वास्तुशास्त्री बताउँछन् ।कुन कामकाे लागि कस्ताे खाले उर्जा चाहिन्छ त्याे काम अनुसारकाे दिशामा राख्नु पर्दछ ।व्यापार गर्ने हरुले कतातिर राख्ने तेस्तै जागिर बाट पदाेन्नति चहने हरुले कुन दिशामा राख्ने र अफिसमा वस्दा खेरि कता फर्काएर राखेमा अरुभन्दा माथिल्लो स्थानमा पुग्न सकिन्छ भन्ने वास्तुशास्त्रीले जानकारी गराउने गर्दछन् ।

यदि गलत दिशामा राखेमा येसले नकारात्मक परिणाम पनि दिने भएकाले बिज्ञहरुको सल्लाहमा मात्रै राख्दा राम्राे हुन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!