मंगलबार, भाद्र २३, २०७७ || 624  पटक पढिएको

तालु खुइलिनु र कपाल झर्नु धेरैको समस्या बनेको छ। धेरैको युबावास्थामै तालु खुइलिदा समस्या बनेको छ । कपाल झर्नुका पछाडि धेरै कारण हुनसक्छ जसमा रोग र बंशानुगतका साथै खानपिन पनि समावेश छन् ।

खानपिन धेरै कुरामा भर पर्ने गर्छ। जति हामीले स्वस्थ खानपिन गर्यौं त्यति हामीलाई फाइदा हो। त्यसरीनै कपाल झर्न नदिन पनि हामीले यी खानाहरु कमै खानुपर्ने हुन्छ-मिठाईः=मिठाईले ब्लड सुगरको स्तर बढ्छ जसले हेयर फोलिकल्स खुम्चिने गर्दछ र कपाल झर्छ ।रक्सीःरक्सि पिउँदा शरिरमा जिंकको शेचन ढिलो हुन्छ जसले अत्यधिक कपाल झर्छ ।

पेस्ट्रीज र केकःयसमा हुने मैदा र चीनिले एन्ड्रोजन हर्मोन बढाउँछ जसले गर्दा तीब्र रुपमा कपाल झर्छ ।तारेका खानेकुराःतारेका खानेकुराहरुमा अत्यधिक तेल हुनाले टाउकोको कपालको प्वाल बन्द हुन्छ जसका कारण कपाल तीब्र रुपमा झर्छ।पिज्जाः पिज्जा खाँदा रगतमा चीनिको मात्रा बढ्छ जसले हेयर फोलिकललाई खुम्च्याउँछ र कपाल झर्न मद्दत गर्छ।कार्बोनेटेड ड्रिङ्क्सःसोडा, कोकाकोलाजस्ता ड्रिङ्क्समा धेरै चीनि र एसिड हुन्छ जसले कपाल धेरै झर्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!