सोमबार, भाद्र २२, २०७७ || 1758  पटक पढिएको

नेपाली हौं नेपालको राष्ट्रियता बचाउनु पर्छ
धर्मसंस्कृती परम्परा स्वाधीनता बचाउनु पर्छ

देशको बागडोर सम्हाल्नेहरूले स्वार्थ त्यागी
सबै नेपाली जनताको नैतिकता बचाउनु पर्छ

देश अन्धकारमा डुबाएर युवा बिदेश नपठाइ
उधोगधन्दा रोजगारी सफलता बचाउनु पर्छ

वर्ग लैंगिक र जातीय विभेद हटाइ समाजमा
एउटैसिङ्गोमाला उनीअखण्डता बचाउनु पर्छ

दैवी प्रकोपले र कोरोना माहामारीले सतायो
नेपाल सरकारले नै अब जनता बचाउनु पर्छ

तारा घिमिरे
संखुवासभा खांदबारी ३
मानेभञ्ज्याङ

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!