हिपमत डटकम
काठमाडौं , पौष २९ गते :युवा वर्गमा निकै रुचाइएका गायक हेमराज थापा बावुराजा र गायिका तृप्ती खड्का को आवाजमा रहेको पप ‘ठीस ’ गीतको भिडियो सार्वजनिक भएको छ । युवा युवती विचको प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ ।टेकेन्द्र रोकाया टि आर प्यासीको शब्द तथा संगीत एवम विशाल निरौलाको एरेन्ज गीतमा रहेको छ । प्रेमीकालाई पाउदा निकै खुशी लागेको कुरा गीतमा गायकले गरेका छन । नरेश ऐरको छायाँकन , रोहित मल्ल ठकुरीको सम्पादन तथा दिपक भण्डारीको निर्देशन भिडियोमा रहेको छ । ‘ठीस ’ गीतको भिडियोमा प्रकाश रोकाया , पुजन घिमिरे र अमृत वोहराको फिचरिङ रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!