शनिबार, भाद्र २०, २०७७ || 774  पटक पढिएको

माेरङकाे रंगेली नगरपालिका ले जनता क्याम्पस मा स्थापना गरेको आईसाेलेसन शनिबारदेखि खालि भएको छ । उक्त आईसुलेसनमा १५ दिन अगाडि काेराेना पाेजेटिव फेला परेपछि उनिहरु लाई आईसुलेसनमा राखिएको थियोे । उनिहरुकाे १७ गते पिसिआर टेष्ट गरिएकोमा शनिबार आएकाे रिपाेटमा नेगेटिभ आएपछि ३ जना लाई घर पठाए पछि आईसाेलेसन खालि भएको छ । नगरपालिकाले रंगेली मा काेराेना बडेपछि साउन २५ गते जनता क्याम्पसमा सय बेड काे आईसाेलेसन स्थापना गरेको थियो । हाल सम्म रंगेलीमा १ सय २२ जना काेराेेना पाेजेटिव का बिरामी फेला परेका थिए । अहिले सबै जना काेराेना जितेर घर समेत फर्किएकाेे स्वस्थ्य शाखा प्रमुख भुपेन्द्र प्रसाद मंण्डल ले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!