मंगलबार, भाद्र १६, २०७७ || 1080  पटक पढिएको

१ सय ४६ किलो गाँजा सहित मोरङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सिमा सुरक्षाबल एसएसपीको सहयोगमा हिजो बेलुका ८ बजे पक्राउ गरिएको प्रहरी प्रमुख सन्तोस खड्काले जानकारी दिए । खड्काका अनुसार आईसिपी नजिकै बाट एक ट्रयाक्टर गाँजा लैजार्दै गदा पक्राउ गरिएको हो । पक्राउ पर्नेमा सो ट¥याक्टरका चालक रहेका छन । सो परिणमको गाँजा भारत लान खोजिएको विषयमा अनुसन्धान भईरहेको छ । गाँजाको व्यपार गर्नेहरुको संञ्जाल हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!