सोमबार, पौष २८, २०७६ || 1009  पटक पढिएको

हिपमत डटकम
झापा, पौष २८ गते :झापाको बिर्तामोड नगरपालिका-१० शैनिक बजार स्थितमा आफ्नै घाटी रेटेर १ जना बृद्धाले आत्महत्या गरेकी छिन् । आईतबार साँझ साढे ७ बजेको समयमा बर्ष ७१ की रोषनी राईले आफ्नै घरमा घाँस काट्ने हसियाँले आफ्नै घाँटी रेटेर गम्भीर घाईते भएकी थिईन् । घाईते उनलाई उपचारकोलागी बिएण्डसी अस्पताल बिर्तामोड पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेको ईलाका जिल्ला प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!