शुक्रबार, भाद्र १२, २०७७ || 1852  पटक पढिएको

उर्लाबारी ९ भाेटेपुलका टेकबहादुर कटुवालको ५ वटा खसि मरेका छन् । नचिनेर घास भनेर उल्टि झार खुवाएपछि खसि बाख्रा मरेका हुन् । झन्डै १ लाख ५० हजार बराबरको क्षति भएको स्थानीयको भनाई छ । सो खसिलाई पुरिएको छ । स्थानिय युवा लोलिम पोमुको आग्रहमा उर्लाबारी नगरपालिकाका पशु शाखाका बिष्णु प्रसाद भट्टराई र कृषि शाखाका प्रमुख अम्बिका लुइटेल घटनास्थलमा आई हेरेर क्षतिपूर्तिको लागि पहल गर्ने बताएर जानुभएको छ ।

लक डाउन आर्थिक समस्याले तनाब झेलेका कटुवाललाई पिडामाथि झन पिडा थपिएको छ । स्थानियले सहयोग गर्ने बताउदै जे हुनु भै गयो अब चिन्ता लिएर मात्र हुदैन मन बुजाउनु भनेर सान्त्वना दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!