बलिउडमा केही यस्ता नायिकाहरु छन्, जसलाई निकै महंगा गहना लगाउन मनपर्छ । त्यसैले उनीहरुको गहनाको पनि चर्चा भैरहेको हुन्छ ।बलिउडका निकै चर्चित नायिकाहरु दिपिका पादुकोण र प्रियंका चोपडाले आफ्नो विवाह निकै धुमधामसँग गरे । उनीहरुले आफ्नो विवाहमा निकै महंगो गहना पनि लगाए ।

भारतीय सञ्चार माध्यमका अनुसार दीपिकाले विवाहको समयमा २० लाख भारुको मंगलसुत्र लगाएकी थिइन् ।महङ्गा गहना लगाउनमा प्रियंका पनि अगाडि छिन् । मिडिया रिपोर्टका अुनसार उनले आफ्नो ब्याचलर पार्टीमा १० करोड भारुको गहना लगाएकी थिइन् । त्यसैगरी, उनले विवाहको समयमा हरेक रितीरिवाजमा फरक फरक गहना लगाएकी थिइन् । जुन निकै महङ्गा थिए ।सोनम कपूरको पनि इन्गेजमेन्टको औंठीको मूल्य ९० लाख भारु रहेको थियो ।

सपना हामी सबैले देख्ने गर्दछौ । हरेक सपनाको आफ्नै-आफ्नै महत्व र अर्थ रहेको हुन्छ । यस्तै ज्योतिष शास्त्र अनुसार बिहान-बिहान देखिएको सपना सत्य साबित हुने गर्दछ । यदि तपाइले पनि बिहान सपनामा यस्ता चिजहरु देख्नुहुन्छ भने तपाइको लागी निकै नै शुभ साबित हुनसक्छ ।

१ यदि कसैलाई सपनामा कमिला यता र उता गईरहेको देख्नुहुन्छ भने तपाईलाई छिट्टै नै धन प्राप्त हुनसक्ने योग बन्दछ ।२ सपनामा कुनै मन्दिरको दर्शन गर्दै गरेको देख्नुहुन्छ भने यो निकै नै शुभ मानिन्छ । साथै यदि मन्दिरको साथ कलश पनि देख्नु भयो भने सम्झनुहोस् साक्षात माता लक्ष्मीले तपाइको घरमा वास गर्नेछिन् ।३ यदि तपाइले सपनामा नरिवल खाएको देख्नुहुन्छ भने छिट्टै नै तपाइको तिजोरी पैसाले भरिनेछ ।

४ यदि सपनामा कुनै सानो बच्चा चल्दै गरेको देख्नुहुन्छ भने यो धन लाभको संकेत हो ।५ यदि सपनामा गाईको साथ बाच्छाले दुध खाईरहेको देख्नुहुन्छ भने तपाइँसँग पैसाको अभाव हुने दिन सकिने भए भनेर बुझ्नुहोस् । यो सपनाले तपाइँलाई करोडपति बनाउन सक्छ ।६ यदि सपनामा तपाइँलाई कुकुरले टोकेको देख्नुहुन्छ भने तपाई छिट्टै धनी बन्ने योग बनिरहेको बुझ्नुहोस् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!