बिहिबार, भाद्र ११, २०७७ || 807  पटक पढिएको

भारतका क्रिकेट स्टार विराट कोली र बलिउड अभिनेत्री अनुष्का शर्मालाई २०२१ को जनवरीमा सन्तानलाभ हुने भएको छ । अनुष्का गर्भवती भएको र उनले जनवरीमा बच्चालाई जन्म दिने ट्वीटरमार्फत् खुलाएकी छिन् ।

अनुष्काले लेखेकी छिन्, ‘त्यसपछि हामी तीन हुनेछौ ! जनवरी २०२१ मा आउँदैछ !’ आफू र विराट कोलीको तस्बिर राखेर अनुष्काले ट्वटी गरेकी छिन् । जसलाई कोलीले पनि शेयर गरेका छन् ।

सन् २०१७ मा विवाह गरेका यो जोडी भारतको लोकप्रीय जोडी मानिन्छ । दिल्ली र मुम्बईमा निकै ठुलो खर्चमा उनीहरुको विवाह भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!