आइतबार, पौष २७, २०७६ || 787  पटक पढिएको

हिपमत डटकम
ओखलढुङगा, पौष २७ गते ।ओखलढुङगाको चिसंखुगढी गाउँपालिका-४ नवलपुर स्थित छांगे खोलाको दहमा डुबेर १जनाको मृत्यु भएको छ । शनिबार साँझ ५ बजेको समयमा स्थानीय ६९ बर्षीय जसधनराई मिलबाट घर तर्फ फर्कने क्रममा उक्त दहमा डुबेर मृत्यु भएको अवस्थामा स्थानीयलेदेखेपछी प्रहरीलाई खबर गरेका थिए । घटनाबारेमा जानकारी पाउनासाथ घटनास्थलसुरक्षार्थ बिमानस्थल सुरक्षागार्ड रुम्जाटारबाट प्रहरीको टोली खटिएको थियो भने कानूनीप्रकृया तथा थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय ओखलढुङगाबाट प्रहरीको टोली खटि गई अनुसन्धान भईरहेको उक्त जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!