थाइरायड : याे राेग हिजाे अाज सामान्य झै‌ं भएकाे छ । हाम्राे घाँटीमा रहेकाे एउटा ग्रन्थी हाे थाइरायड जसले हामीलाइ अावश्यक पर्ने थाइरक्सिन हर्माेनकाे उत्पादन गर्दछ । यही थाइरक्सिनकाे उत्पादनमा हुने गडबडीकै कारण हुने शारिरिक गडबडीलाइ सरल भाषामा थाइरायड भनिएकाे हाे । थायरायड दुइ प्रकारका हुन्छन १‍‍ हाइपर थाइरायड र २ हाइपाेथाइरायड । थाइरक्सिन हर्माेन अावश्यकता भन्दा कम भएकाे अवस्थामा हाइपर थायरायड हुन्छ भने यही हर्माेन शरिरलाइ चाहिने भन्दा बढी उत्पादन भएमा हाएपाेथायरायड भएकाे मानिन्छ ।

हाइपर थायरायड भएकाे अवस्थामा मानिसकाे शरिरकाे ताैल घट्ने मुटुकाे चाल बढ्ने अनावश्यक रुपमा पसिना अाउने हातखुट्टा काम्ने जस्ता लक्षण देखा पर्दछा् भने हाइपाेथाइरायडमा शरिरकाे ताैल बढ्ने भाेक नलाग्ने कब्जियतकाे लक्षण देखा पर्नु छालामा सुख्खापन देखा पर्नु अनुहार र अाँखा सुन्निनु टाउकाे घाँटी र जाेर्नी दुख्ने जस्ता लक्षणहरु देखा पर्दछन् ।

कारण:दुबै प्रकारका थायरायड हुनुमा तनावयुक्त जिवनशैली खानामा अायाेडिनकाे मात्रा असन्तुलित हुनु प्राेटिन पाउडर वा फुड सप्लिमेण्टका नाममा साेया प्राेडक्टकाे अधिकतम प्रयाेग र कहिले कहिं अाैषधिकाे साइडइफेक्टका रपमा पनि थायरायडकाे समस्या देखा पर्दछ । मुलत हिजाेअाजकाे तनावपूर्ण जीवनशैलिनै याे राेगकाे प्रमुख कारण हाे ।

उपचार:

१: शंखपुष्पिकाे पञ्चांग (पञ्चांग भन्नाले फुल फल जरा काण्ड र पात भन्ने बुझाउँदछ) चुर्ण ३ द्खी ६ ग्राम दिनकाे ३ पटक खानु पर्दछ ।

:दैनिकरुपमा राती सुत्ने बेलामा एक चिया चम्चा बेसारकाे धुलाे एक गिलास गाइकाे दुधमा पकाएर नियमित सेवन गर्ने ।

: राती सुत्नेबेलामा एउटा राताे प्याज बिचमा काट्ने र ति दुइ टुक्राले थायरायड ग्रन्थीकाे वरिपरि १५ मिनेटसम्म रगड्ने र नपखालीकन रात भरी छाडिदिने ।

:हरियाे धनिया पिंधेर लेदाे बनाउने र याे लेदाे एक चम्चा एक गिलास पानीमा फिटेर दैनिक सेवन गर्ने । लेदाे बनाउन प्रयाेगमा ल्याएने धनिया ताजा हुनु पर्दछ ।

: नियमित कुनै न कुनै रुपमा मरिचकाे सेवन गर्ने ।

: राति सुत्ने बेला एक चम्चा अश्वगन्धाकाे धुलाे गाइकाे दुधसँग नियमित तिन महिनासम्म खाने ।

: कागतीकाे पातकाे चिया नियमित तिन महिनासम्म खाने ।

:सबै भन्दा महत्वपुर्ण उपराेक्त उपायसँगे अाफुलाइ तनाव मुक्त बनाउने प्यास गर्ने ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!