नेपाली गीत संगीतमा सक्रिय गायिका मेनुका राई को लोक आधुनिक गीत “ नौ डाँडा पारी ”  बजारमा आएको छ ।परदेशमा धन कमाउने सपना बोकेर विदेशमा गएको आफनो प्राण प्यारो परिवारलाई केही समय आफनो साथ बाट छोड्नुपर्दाको पिडालाई गीतमा समावेश गरिएको छ ।

अम्बर सुब्वा को शब्द सिर्जना , गिरिराज निरौलाको संगीत  तथा राजु कार्कीको एरेन्ज समावेश भएको छ । भावनात्मक रुपमा गीतमा प्रेमी प्रेमीका विचको माया र स्नेहलाई निकै कलात्मक र रचनात्मक शैलीमा गीतकार प्रस्तुत भएको छ । समिर राईको छायाँकन , नरोत्तम पाण्डेको सम्पादन तथा प्रियजन राईको निर्देशन भिडियोमा रहेको छ । गीतमा गायिका स्यम मेनुकाको अभिनय देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!