बुधबार, भाद्र ०३, २०७७ || 629  पटक पढिएको

रंगेली नगरपालिकामा पछिल्लो समय कोरोना संक्रमित बढ्दै गईरहेको छ। आज बुधबार मात्र रंगेली नगरपालिकामा थप ९ जना काेराेना पाेजेटिव फेला परेको छ । वडा नम्बर ६ काे ४ जना र वडा नम्बर ५ काे ५ जना रहेका छन् । जसमा १ सय २२ ले स्वाब परिक्षण गराएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!