बुधबार, भाद्र ०३, २०७७ || 619  पटक पढिएको

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तोकिएकै मितिमा पार्टीको १४औं महाधिवेशन हुने विश्वास दिलाएका छन् । तर, पौडेलले त्यो भन्दा धेरै पार्टीको आन्तरिक विषयमा कुरा गर्न चाहेनन् ।

मंगलबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले आफू पार्टीको कुरा गर्न कार्यक्रममा नआएको भन्ने कडा जवाफ दिएका थिए । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनबारे नेता पौडेलले देशले विशिष्ट साधक गुमाएको र घिमिरेले साहित्यमार्फत मुलुकलाई लगाएको गुण कसैले पनि भुल्न नसक्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!