रामारोशन-३ सान्तडाको सैनीबजारको बस्ती नै बगाउँदा १५ जना भन्दा बढी सम्पर्क विहीन भएका छन् । मध्यराती कैलाश खोला नदीले सैनी बजारका घर बगाउँदा १५/१६ जना सम्पर्कमा नरहेको गाउँपालिका उपाध्यक्षलाई उदद्दृत गर्दै प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्याले जानकारी दिनुभयो ।

नदीले बगाएका चार शव प्राप्त भएको र ठूलो जनधनको क्षति भएको बताइको छ । घटनास्थलमा सदरमुकामसहित विभिन्न प्रहरी चौकीबाट सुरक्षा टोली गइरहेकोले पूर्ण क्षतिको विवरण आउन नसकेको प्रजिअ उपाध्यायले बताउनुभयाे । सञ्चार र सडक अवरोधका कारण मानवीय भौतिक र अन्य क्षतिको विवरण संकलन र उद्दारमा समस्या भइरहेको बताइको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!